नाम दर्ता:
नाम दर्ता कार्तिक ३ गते देखि सुरु हुनेछ।
पूर्व-दर्ताले हामीलाई सहभागीहरूको संख्या अनुवादको आवश्यकता इत्यादि अनुमान गर्न मद्दत गर्दछ, जसले गर्दा हामी तपाईँलाई राम्रो सेवा दिन सक्नेछौँ।
शिविरको बारेमा थप जानकारीको लागि, कृपया यहाँ जानुहोस्: https://shedrub1.com/ne/news/42fall/