समाचार

श्रद्धेय छोकि निमा रिन्पोछेबाट लुम्बिनीको नयाँ गुम्बा सम्बन्धित अन्यन्त विशेष सूचना

श्रद्धेय छोकि निमा रिन्पोछेबाट लुम्बिनीमा १००० बुद्ध मन्दिर समुद्घाटन तथा ४४औं वार्षिक ध्यान शिविर एवं आर्य तारा त्रि-उत्तम शिविर सम्बन्धित अन्यन्त विशेष सूचना!

४३औँ वार्षिक ध्यान शिविर र आर्य तारा त्रि-उत्तम शिविर २०२३ बारे नयाँ जानकारी

भियतनामको ताम छुच् मा आयोजना हुन गइरहेको ४३ औँ वार्षिक ध्यान शिविर र आर्य तारा त्रि उत्तम शिविरको लागि नाम दर्ता अमिताभ बुद्धको दिन अर्थात् असोज १२ गते पूर्णिमाको दिउँसो ७ः४५ देखि खुल्ला हुने जानकारी दिन पाउँदा हामी निकै उत्सुक छौँ।